National Social Business Challenge 2019 राष्ट्रिय सामाजिक व्यापार चुनौती २०१९

4th National Social Business Challenge 2019 in an initiative of Yunus Social Business Center, jointly organized by UNDP, Association of Youth Organizations Nepal (AYON), National Youth Council (NYC), co-organized by Himalayan Climate Initiative (HCI) and Blinc Ventures, in collaboration support with like minded organizations promoting social entrepreneurship, entrepreneurship, youth development, economic development and job creation in Nepal.
The 4th National Social Business Challenge has 3 major components in the program, namely Boot-camps, Dialogue on Social/Entrepreneurship at Provincial Level and National Competition. The total cash prize distributed would be Rs.3,00,000 in total.

The main objective of the programming is to foster local economic development through entrepreneurship and contribution towards achieving SDGs. We also aim to build the capacity of the youths to have a deeper understanding about the basic insights of establishing a social enterprise and to invite participants for “National Social Business Challenge” by fostering partnerships with the local and the provincial government and different non-state stakeholders.

Candidates with an idea to create a social venture or have been operating a social venture with 0-2 years experience, aged 16 years – 40 years old can apply. We encourage Nepali youth to be part of this competition either individually or in groups of 5 team members maximum, as we strongly believe nothing can be achieved in isolation and silos.

* Application Deadline: June 15th, 2019
* Title Prize : Rs.1 Lakh Cash and Opportunity to Pitch at World Innovation Forum, Switzerland. (All cost covered)
Thematic Prize : Rs. 50,000 (For 4 different teams under different thematic areas)
National Dialogue on Leadership, Innovation and Entrepreneurship; a regional initiative (also called The Youth Co: Lab) implemented in several countries across the Asia-Pacific region along with the grand finale of the Social Business Challenge will be held in late August 2019 @ Hotel Yak & Yeti, Kathmandu.

चौथो राष्ट्रिय सामाजिक व्यापार चुनौती २०१९, Yunus Social Business Center, UNDP, नेपाल युवा संस्था संजाल (आयोन), राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजना र Himalayan Climate Initative (HCL) र Blinc Ventures सह–आयोजना र अन्य सामाजिक उद्यमी, युवा विकास, आर्थिक विकास र रोजगारी श्रृजना गर्ने उद्देश्यले नेपालमा आयोजना गर्ने गरिएको छ ।
चौथो राष्ट्रिय सामाजिक, व्यापार चुनौती कार्यक्रममा तीन वटा मुख्य विषयवस्तु रहेका छन् । बुट शिविर, समाजिक उद्यमशीलताजस्ता विषयमा प्रादेशिक र राष्ट्रिय स्तरमा संवाद र प्रतियाेगिता । यस कार्यक्रमको कूल पुरस्कार राशी ३ लाख रुपियाँ नगद रहेको छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय आर्थिक विकासका कार्यमा उद्यमशीलतालाई प्रश्रय दिने र दिगो विकास लक्ष्य (SDG) लाई योगदान गर्नु हो । साथै, युवालाई सामाजिक उद्यमशीलता स्थापनाका लागि आवश्यक ज्ञान र आधारभुत अन्तरदृष्टि का बारेमा क्षमता अभिवृद्धि गर्ने , राष्ट्रिय सामाजिक व्यापार चुनौती कार्यक्रममा स्थानीय सरकार, प्रदेश सरकार र सरोकारवालासँग साझेदारी बढाउँदै सहभागिताका लागि आमन्त्रण गर्ने यस कार्यक्रमको लक्ष्य हो ।
सामाजिक उद्यम स्थापना गर्ने विचार भएका, कम्तीमा दुई वर्ष सामाजिक उद्यममा कार्य गरेको अनुभव भएको, १६ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले प्रतियोगितामा आवेदन दिन सक्नेछन् । नेपाली युवालाई प्रोत्साहन गर्न आयोजित यो प्रतियोगितामा भाग लिन एकल अथवा पाँच जनाको समूहलाई अपिल गर्दछौँ । हामी विश्वास गर्छौँ की एक्लै छुट्टिएर गरेकाे कार्यले केही पनि हासिल गर्न सकिँदैन ।

आवेदन दिने अन्तिम मिति: १५ जुन २०१९
पुरस्कारः १ लाख रुपियाँ र विश्व श्रृजनात्मक मञ्च, स्वीजरल्याण्डमा पूर्ण छात्रवृत्रीसहित idea pitch मा सहभागिताको अवसर
विषयगत पुरस्कार: ५०,००० (चार विभिन्न फरक फरक विषयवस्तुका लागि)
नेतृत्व र उद्यमशीलता राष्ट्रिय सम्वाद कार्यक्रम जसलाई Youth Co:lab पनि भनिन्छ जुन एशिया प्यासिफिकका धेरै मुलुकमा आयाेजना गरिएको छ । याे सामाजिक व्यापार चुनाैतीकाे अन्तिम कार्यक्रम र समापन २०१९ अगस्तमा होटल याक एण्ड यति, काठमाडौँमा हुनेछ ।

*बुट शिविरको मिति:
बिराटनगर – जेठ १८ / June 1
धरान – जेठ १६ / May 30
विरगञ्ज – जेठ १३ / May 27
जनकपुर –
चितवन – जेठ १५ / May 29
काठमाडौ – जेठ २१ / June 4
पोखरा– जेठ १८ / June 1
बुटवल – जेठ २९ / June 12
दाङ – जेठ १५ -१६ / May 29-30
नेपालगञ्ज – जेठ ३ / May 17
सुर्खेत – जेठ ६ / May 20
धनगढी –जेठ ५ / May 19

*Dates for the boot camps:
Biratnagar – June 1 / जेठ १८
Dharan –May 30 / जेठ १६
Birgunj – May 27/ जेठ १३
Janakpur – TBD
Chitwan – May 29 / जेठ १५
Kathmandu – June 4 / जेठ २१
Pokhara – June 1/ जेठ १८
Butwal – June 12 / जेठ २९
Dang – May 29-30 / जेठ १५ -१६
Nepalgunj – May 17 / जेठ ३
Surkhet – May 20 / जेठ ६
Dhangadi – May 19 / जेठ ५ NEXT

Leave a Reply

Your email address will not be published. Required fields are marked *